global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एनआईसी एशिया बैंकको आँधिखोलामा शाखा उद्घाटन

एनआईसी एशिया बैंकको आँधिखोलामा शाखा उद्घाटन

एनआईसी एशिया बैंकको आँधिखोलामा शाखा उद्घाटन

एनआईसी एसिया बैंकले स्याङ्जाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका–५ कृषि स्याङ्जास्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले वैशाख २६ गते उद्घाटन गरेका हुन् ।

मुलुकभर एनआइसी एसियाका २८२ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ ईकाई छन् । करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद छन् ।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु