काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन : सरकारका प्रवक्ता

12.96K
shares

सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने स्पष्ट पारेको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले विधेयक फिर्ता नहुने बताएका हुन् ।

उनले मिडिया काउन्सिल विधेयक आफ्नो प्रक्रियामा अघि बढ्ने बताए । ‘व्यवसायिक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं’, उनले भने, तर फिर्ता गर्ने कुरा हुँदैन, त्यसको आफ्नै प्रोसेसमा अगाडि बढ्छ ।’