काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धुन्चेबाट देखिएको गणेश हिमाल

630
shares

रसुवा। सफा मौसममा रसुवाको धुन्चेबाट गणेश हिमालको मनमोहक दृश्य देखिन्छ ।

धुन्चेबाट देखिने गणेश हिमाल उत्तरी क्षितिजमा स्पष्ट देखिने प्रमुख हिमशृङ्खला हो । यसमा गणेश १ (याङ््रा, ७,४२२ मिटर) लगायत ७,००० मिटरभन्दा अग्ला चुचुराहरू पर्छन्।