काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दार्चुलाको हुनैनाथ मन्दिर र आसपासको प्राकृतिक दृश्य

819
shares

दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल हुनैनाथ मन्दिर र आसपासको मनमोहक प्राकृतिक दृश्य ।

शान्त र हरियाली वातावरणको बीचमा अवस्थित हुनैनाथ मन्दिरले स्थानीय धार्मिक आस्था, संस्कृति र ऐतिहासिक पहिचान बोकेको छ ।