काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

672
shares

ai logo सारांश

  • नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् ।
  • भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन् ।
  • दलेलाले नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् ।

भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

दलेलाले नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।