परराष्ट्रमन्त्रीसँग कोरियाली राजदूतको भेट
वि.सं.२०८३ असोज २८ बुधवार २१:०८
shares

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत जेक्युङ पार्कले उनको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गर्ेका छन् ।
त्यस अवसरमा उनिहरूबीच आपासी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
























