काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन

364
shares

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य बिक्री कक्षमा दैनिक उपभोग्य वस्तु खरिद गर्न उपभोक्ताहरूको लामो लाइन लागेको छ ।

चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त सुपथ मूल्य पसलमा नुन, चिनी, तेल, दाल तथा चामलजस्ता अत्यावश्यक खाद्य सामग्री बजार मूल्यभन्दा सस्तो र सहुलियत दरमा पाइने भएपछि ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको हो ।