काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य बढ्यो

1.03K
shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० र चाँदीको मूल्य ३० बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९५ कायम भएको थियो ।