गृहपृष्ठ सैनिक मञ्चमा यसरी मनाइयो संविधान दिवस
सैनिक मञ्चमा यसरी मनाइयो संविधान दिवस
आज संविधान दिवस २०८३ । दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । संविधान दिवस हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
प्रकाशित समय : १०:१६ बजे


















