काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा विशेष कार्यक्रम

1.49K
shares

संविधान दिवस २०८३ को अवसरमा आज च्यासल स्थीत एमाले पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमा पार्टी अध्यक्ष केपी ओली सहित अन्य नेता तथा कार्यकर्ताहरुको सहिभागीता रहेको छ ।