काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेशसभा सदस्य खातुको निधनप्रति प्रदेश प्रमुख कर्णद्वारा दुःख व्यक्त

1.39K
shares

जनकपुर । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभा सदस्य जैनव खातुको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख कर्णद्वारा आज जारी शोक सन्देशमा भनिएको छ, “प्रदेशसभा सदस्य खातुको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौँ । उहाँको चिरशान्तिको कामना गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गर्दछौँ ।” साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय तथा समाज रूपान्तरणका क्षेत्रमा उनले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उनले बताए ।

उनले यस दुःखद घडीमा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्े ।