गृहपृष्ठ चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त

चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त

चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाएका छन।

उनले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु