गृहपृष्ठ सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन

सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन

सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगर र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रामबहादुर थापाले यसअघि सदनमा व्यक्त गरेका असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन ।

सभामुख अर्यालले आजको बैठकमा छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले नेपालको शासकीय अभ्यासको सन्दर्भमा जोडेर सदनमा अभिव्यक्ति नदिन सांसदहरूको ध्यानाकर्षण गराए ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु