गृहपृष्ठ राष्ट्रिय सूचना दिवस मनाइँदै

राष्ट्रिय सूचना दिवस मनाइँदै

राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाडौं । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाइन्छ ।

२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाउने गरेको हो ।

यसको यसको मुख्य उद्देश्य भनेको नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने हो ।

प्रकाशित समय : ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु