काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्व सुलेखन दिवस मनाइँदै

1.34K
shares

काठमाडौं । आज विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । आज विश्वभर युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।

हरेक वर्ष अगस्ट १३ तारिकको दिन विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवसमार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । यस दिवस सन् २०१७ बाट मनाउन सुरु गरिएको हो ।

काठमाडौं लगायत विभिन्न ठाउँहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाउने गरिएको हो ।