काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु

1.55K
shares

बागमती। हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ ।

पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३र८४ लाई पर्यटन वर्ष घोषणा गरेका कारण आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो ।

पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत सङ्घसंस्था र विभिन्न कार्यालयमा बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म कार्यालय परिसरमा सरसफाइ गरी महाअभियान सुरु गरिएको वन, वातावारण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले बताए ।