गृहपृष्ठ तीनकुनेस्थित वागमती पुलआसपास क्षेत्रमा निर्माण कार्यले पैदलयात्रीलाई सास्ती

तीनकुनेस्थित वागमती पुलआसपास क्षेत्रमा निर्माण कार्यले पैदलयात्रीलाई सास्ती

तीनकुनेस्थित वागमती पुलआसपास क्षेत्रमा निर्माण कार्यले पैदलयात्रीलाई सास्ती

काठमाडौंको तीनकुनेस्थित वागमती पुलसँगै निर्माणाधीन सहायक पुलको वाल पुनःनिर्माण जारी रहँदा फुटपाथ प्रयोग गर्ने सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको छ । व्यस्त मार्गमा सुस्त निर्माणले पैदलयात्रीलाई जोखिमसमेत बढ्दै गएको छ ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु