global ime bank Long Banner Ad

गृहपृष्ठ रातो मछिन्द्रनाथ रथयात्रा सम्पन्न

रातो मछिन्द्रनाथ रथयात्रा सम्पन्न

रातो मछिन्द्रनाथ रथयात्रा सम्पन्न

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ रथयात्रा को ऐतिहासिक रथयात्रा ललितपुरको मंगलबजार क्षेत्रमा विधिवत् रूपमा सम्पन्न भएको छ। उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । १२ वर्षसम्म अनिकाल लागेपछि तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु