global ime bank Long Banner Ad

गृहपृष्ठ संसदिय समितिको बैठक बस्दै 

संसदिय समितिको बैठक बस्दै 

संसदिय समितिको बैठक बस्दै 

काठमाडौं । आज (सोमबार) संसदिय समितिको बैठक बस्दैछ ।  सोमबार प्रतिनिधी सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सातौँ बैठक बस्ने भएको हो ।

आज बिहान ८:३० बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफलका साथै विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा माननीय सदश्यलाई उपस्थितीको लागी आह्वान गरिएको छ ।

प्रकाशित समय : ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु