global ime bank Long Banner Ad

गृहपृष्ठ भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

काठमाडौं । भारत भ्रमनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्त गरेको छ ।

मंंगलबार सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको हो ।

भेटमा दुवै पक्षले नेपाल–भारतबिचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास, सहकार्य र आपसी हितका विषयमा मिलेर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

भेटका क्रममा अमित शाहले निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि रवि लामिछानेलाई बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि भारतको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित समय : ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु