global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।यो समयमा नेप्से परिसूचक २.२३ अंकले घटेर २७८४.११ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ४५ वटा स्क्रिप्सको १४ हजार ४० कित्ता सेयर ५१ लाख ४८ हजार ८२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घटेको छ भने २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहन गएको देखिएको छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु