global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय (भिडियो सहित)

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय (भिडियो सहित)

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् ।

उनले भने,‘आजको एउटै महत्वपूर्ण निर्णय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दिने निर्णय भएको छ ।’

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु