global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौँ ।राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन ।

नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु