nmb bank

गृहपृष्ठ निर्मल ढकाल बने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक

निर्मल ढकाल बने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक

निर्मल ढकाल बने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक

अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु