गृहपृष्ठ परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली राजदूत भेरोनिक लोरेन्जाबिच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली राजदूत भेरोनिक लोरेन्जाबिच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जाबिच भेटवार्ता भएको छ ।
आज मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।
भेटघाटको क्रममा उनीहरूले नेपाल-युरोपेली संघ सम्बन्धलाई अझ गहिरो बनाउने र द्विपक्षीय सहयोग बढाउने विषयमा छलफल गरेका छन् ।
प्रकाशित समय : १९:४० बजे



















