global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ।

नेप्से परिसूचक ३.१३ अंकले बढेर २७९९.५६ विन्दुमा पुगेको हो।

यो सेसनमा ७२ वटा स्क्रिप्सको २३ हजार १६० कित्ता सेयर १ करोड २४ लाख ८७ हजार ४७४ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु