nmb bank

गृहपृष्ठ प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रतिष्ठान अन्यत्र सार्ने निर्णय २०७५ साल भदौ १ गते भएको थियो ।

तर याे जग्गा प्रहरी प्रतिष्ठानकै मातहतमा रहने शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सरकारकाे याे निर्णयसँगै प्रतिष्ठान अन्यत्र नसारिने भएकाे छ ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु