nmb bank

गृहपृष्ठ सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन(तस्विरहरु)

सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन(तस्विरहरु)

सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन(तस्विरहरु)

काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंहगीविरुद्ध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले बढ्दो महँगी नियन्त्रण गर, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता गर, विद्यार्थीले पाउने ४५ प्रतिशत छुट लागू गरलगायतका माग राखेर ब्यानर र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु