nmb bank

गृहपृष्ठ अधिवेशन आह्वानको पत्र अझै पुगेन संसद् सचिवालय

अधिवेशन आह्वानको पत्र अझै पुगेन संसद् सचिवालय

अधिवेशन आह्वानको पत्र अझै पुगेन संसद् सचिवालय

काठमाडौं । संसद् अधिवेशन आह्वानको पत्र अझैसम्म संसद् सचिवालय पुगेको छैन ।

राष्ट्रपतिको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख १७ गतेबाट अधिवेशन आह्वान गर्ने जनाएको थियो ।

तर, अहिलेसम्म औपचारिक जानकारी पाइनसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । “अधिवेशन आह्वानको पत्र अझै पाइसकेका छैनौँ,” उनले भने ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु