nmb bank

गृहपृष्ठ नेप्से परिसूचक २.३५ अंकले बढ्यो

नेप्से परिसूचक २.३५ अंकले बढ्यो

नेप्से परिसूचक २.३५ अंकले बढ्यो

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.३५ अंकले बढेर २८०६.५२ विन्दुमा अडिएको छ।

प्रि ओपन सेसनमा ६२ वटा स्क्रिप्सको ५ हजार ४३५ कित्ता सेयर ४० लाख ३५ हजार ३७६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु