गृहपृष्ठ प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
प्रकाशित समय : ११:२८ बजे



















