nmb bank

गृहपृष्ठ टेलिकमको एनटी फाइबर आईपीटिभी सेवा अवरुद्ध

टेलिकमको एनटी फाइबर आईपीटिभी सेवा अवरुद्ध

टेलिकमको एनटी फाइबर आईपीटिभी सेवा अवरुद्ध

नेपाल टेलिकमअन्तर्गत सञ्चालनमा रहेको एनटी फाइबरको आईपीटिभी सेवा प्राविधिक समस्याका कारण प्रभावित भएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध भएको पुष्टि गरेको हो ।

टेलिकमका अनुसार प्रणालीमा देखिएको प्राविधिक गडबडीका कारण हाल प्रयोगकर्ताहरूले आईपीटिभी सेवा सुचारु रूपमा प्रयोग गर्न नसकेको अवस्था छ । समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु