nmb bank

गृहपृष्ठ पाटन दरबार क्षेत्र ऐतिहासिक सम्पदा र पर्यटनको केन्द्र

पाटन दरबार क्षेत्र ऐतिहासिक सम्पदा र पर्यटनको केन्द्र

पाटन दरबार क्षेत्र ऐतिहासिक सम्पदा र पर्यटनको केन्द्र

ललितपुर जिल्लामा अवस्थित पाटन दरबार क्षेत्र नेपालको एक महत्त्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो । पाटन दरबार क्षेत्रभित्र रहेका मन्दिर, दरबार र मूर्तिहरूले यहाँको समृद्ध इतिहासलाई झल्काउँछन् । विशेषगरी कृष्ण मन्दिर, भीमसेन मन्दिर लगायतका धार्मिक स्थलहरू पर्यटकहरूको मुख्य आकर्षण बनेका छन् ।

हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू पाटन दरबार क्षेत्र घुम्न आउने गर्दछन् । यहाँको सांस्कृतिक वातावरण, परम्परागत कला र ऐतिहासिक महत्वका कारण यो क्षेत्र विश्वभर चर्चित छ ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु