nmb bank

गृहपृष्ठ इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ ।

दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो ।

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु