गृहपृष्ठ विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री बालेन

विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री बालेन

विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले बुधबार काठमाडौंस्थिति विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार बिहान १२ बजे बालेनले विभिन्न मुलुकका राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका हुन् ।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने जनाइएको छ ।

 

 

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु