संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने
वि.सं.२०८२ चैत २३ सोमवार १५:१६
shares

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) बस्ने भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे ।
अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

























