nmb bank

गृहपृष्ठ स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् ।

चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।

उनलाई चैत १९ गतेदेखि लागू हुनेगरी सञ्चालन चयन गरेको छ । यसअघि स्वतन्त्र संचालकमा सिद्धार्थ राज पाण्डे रहेका थिए ।

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु