काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

म्याद थपका लागि पूर्वमन्त्री खड्का अदालतमा पेस

2.69K
shares

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालमा पेस गरिएको छ ।

आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति सुद्धीकरण कसुरमा अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए ।