काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौँको १० को प्रारम्भिक विवरण प्राप्त

2.98K
shares

काठमाडौँ । काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १० को प्रारम्भिक विवरण प्राप्त भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले एक हजार २४६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसका हिमाल कार्कीले २४७, नेकपा (एमाले)का विनोद श्रेष्ठले १६८ मत प्राप्त गर्नुभएको छ । यस्तै, उज्यालो नेपाल पार्टीका बलराम थापाले ७४ र नेपाली कम्युनिस्ट पार्टीका रुपा महर्जनले २८ मत प्राप्त गरेको छ ।