गृहपृष्ठ सर्लाहीमा ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन
सर्लाहीमा ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन
सर्लाहीमा चुनावमा खटिएका एक जना मतदान अधिकृतको निधन भएको छ । पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा ड्युटीमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका महतोको निधन भएको हो ।
प्रकाशित समय : १८:४० बजे



















