global ime bank Long Banner Ad

गृहपृष्ठ प्रेस युनियनका निवर्तमान सभापति पुष्पोत्तम सुवेदीले छाडे कांग्रेस

प्रेस युनियनका निवर्तमान सभापति पुष्पोत्तम सुवेदीले छाडे कांग्रेस

प्रेस युनियनका निवर्तमान सभापति पुष्पोत्तम सुवेदीले छाडे कांग्रेस

नेपाल प्रेस युनियन नवलपरासीका निवर्तमान अध्यक्ष तथा कांग्रेस कार्यालय सचिव पुष्पोत्तम सुवेदीले दुवै ठाउँबाट राजीनामा दिएका छन्।

लामो समयदेखि पार्टी र शुभेच्छुक संस्थामा आबद्ध रहँदै आएका उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै दुवै संस्थाबाट अलग भएको घोषणा गरेका हुन्।

विज्ञप्तिअनुसार सुवेदीले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, नेपाल प्रेस युनियनको साधारण सदस्यबाट समेत अलग भई संस्थासँगको औपचारिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका छन्।

 

 

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु