गृहपृष्ठ नेप्से परिसूचक सामान्य अंकले घट्यो
नेप्से परिसूचक सामान्य अंकले घट्यो
साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.६१ अंकले घटेर २६९५.११ विन्दुमा अडिएको हो।
यो समयमा ६२ वटा स्क्रिप्सको ७ हजार ६८ कित्ता सेयर ४२ लाख ५६ हजार ४५१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो।
प्रकाशित समय : ११:२३ बजे





















