global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्सले माग्यो शाखा प्रबन्धक

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो शाखा प्रबन्धक

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो शाखा प्रबन्धक

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ।

इन्स्योरेन्सले ओखलढुंगा, जितपुर, गुल्मी, चन्द्रौटा, पाल्पा, सुकड र बैतडी शाखा कार्यालयको लागि शाखा प्रबन्धक माग गरेको हो।

इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स वा सेल्स म्यानेजमेन्टको अनुभव हुनु पर्नेछ।

इच्छुकले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु