global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिए दीपेन्द्र

अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिए दीपेन्द्र

अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिए दीपेन्द्र

आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्।

त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ औं स्थानबाट ४५ औं स्थानमा ओर्लिएका हुन्।

गुल्सन झा ५१ औं, कुशल मल्ल ८९औं र करण केसी ९९औं स्थानमा यथावत छन्।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु