global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

सरकारले जेनजी आन्दोलनमा शहीद घोषणा भएका ४२ जनाको परिवारलाई १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँको दरले रकम उपलब्ध गराउने भएको छ ।

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ ।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु