global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज  । गामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएको छ ।

यसअघिको निर्वाचनमा उनले सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बनेको थियो । त्यसबखत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग  पराजित भएको थियोे ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु