काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता

1.6K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन् । खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

सोही क्षेत्रमा एमालेबाट महेश बस्नेत र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले उम्मेदवारी दर्ता गराएका छन् ।