global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकीमा जनमोर्चाबाट बराल र बास्कोटाको उम्मेदवारी

गण्डकीमा जनमोर्चाबाट बराल र बास्कोटाको उम्मेदवारी

गण्डकीमा जनमोर्चाबाट बराल र बास्कोटाको उम्मेदवारी

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शङ्कर बराल र लक्ष्मी बास्कोटाले उम्मेदवारी दिएका छन । पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनिहरूले उम्मेदवारी दर्ता गराएका हुन ।

निर्वाचनका लागि महिला क्लष्टरबाट बास्कोटाले र अन्य क्लष्टरबाट बरालले उम्मेदवारी दर्ता गरेका हुन । उम्मेदवारी दर्तापछि बरालले जनमोर्चाले अन्य दलसँग गठबन्धन नगरेको बताउँदै आफ्ना मत सुरक्षित गर्न उम्मेदवारी दर्ता गरेको बताए ।

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु