global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

य‍ो समयमा नेप्से परिसूचक १.६४ अंकले बढेर २६५०.९५ विन्दुमा अडिएको छ।

प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ३२ हजार ३५ कित्ता सेयर २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २४ वटा घट्यो।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु