काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1.35K
shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख कित्ता सेयर आज पुस १६ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको यो सेयरमा इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले सम्पूर्ण सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यसका लागि पुस २३ गतेसम्म काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा बोलपत्र बुझाउन सकिनेछ।